May be an image of 1 person

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै मन्त्रिपरिषद ६ सदस्यीय भएको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published.