May be an image of 3 people and text

मुलुक डेस्क, काठमाडौं । २०७८साउन ३, आइतबार

भारत सरकारको तर्फबाट नेपाल सरकारलाई कोभिड-१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरिएको छ । आज भएको एक कार्यक्रमको बीच भारतीय राजदूत बिनय मोहन क्वात्राले नेपाल सरकारलाई सो उपहार स्वरुप प्रदान गरेका हुन् ।

May be an image of one or more people, people standing and indoor

Leave a Reply

Your email address will not be published.