May be an image of outdoors

मुलुक डेस्क, संखुवासभा । २०७८ असार ३१, बिहीबार

नेपालको अती नै रमणीय एवं सुन्दर ठाँउ हो – संखुवासभा । प्रदेश न. १ स्थित खुवासभाको खाँदबारी नगरपालिका ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा ।

सति प्रथा हुँदा यहि ढुङ्गामा सति जाने (मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने) प्रचलन रहेको मान्यता छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *