बद्री नाथ झा | जेष्ठ १८ २०७८

संघीय समाजबादी उपेन्द्र गुटले प्रदेश दुईमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्न

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले जेठ १८ गते मंगलबार साँझ ५ बजे सबै पालिकाको केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहन गरिने भएको छ ।

प्रतिनिधिसभा विघटनबिरुद्व जसपा उपेन्द्र यादव पक्षधर समुहले आन्दोलन घोषणा गरेका हुन् ।सार्वजानिक गरिएको कार्यक्रमअन्तर्गत बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *