कृष्ण सिह | जेठ १, २०७८

रौतहट जिल्ला का दुर्गाभगवती गाउँपालिका ३ मत्सरीमा एक घरमा आगजनी भएको छ। ईलाका प्रहरी कार्यालय गंगा पिपरा ,शसस्त्र प्रहरी बेश कैम्प भलोहिया को टोली र स्थानीयहरु को प्रयासले आगो लाई नियन्त्रणमा लिइएको छ।

विपदा मा एउटा अर्को बिपद हाम्रो गा. पा को वडा. न : 3 मत्सरी मा भिसन आगलागी भयको छ वडा कार्यालय का चकुदार, गगन राम को र गगन राम को भाई एबं महदेव रामको छोरा सम्भु, पर्भु, रामबाबु राम सहित को घरमा लगभग 15 देखि 20 लाख बराबर को छती भयको र अन्दाजी 5,6 वटा बाख्रा सहित केहि पनि न बचेको ले आज फेरी मेरो मन धेरै दुखेको छ ।

एकातीर महामारी को मार त्यसमा गरिबी अर्को यस्तो विपद स्बन्धित निकाय हरु लाइसहयोग को लागि बिनम्र आग्रह गर्द छु। स्थानीय नेता शम्भु सिंहले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published.