२८ बैशाख २०७८ | मुलुक डेस्क

नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । मंगलबार साँझ चौलागाईंको निधन भएको हो ।

चौलागाईँ मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.