कृष्ण सिंह | २८ बैशाख | सर्लाही

वीरगन्जको प्लाष्टिक उद्योगमा आगलागी – Lekbesi Khabar

सर्लाहीको बसवरिया गाउपालिका १ बजार स्थित बिधुत सर्ट भइ आगलगी भएको छ । सोमबार राति १० बजेको समयमा सोही ठाउँ बस्ने नवल किशोर यादबको रहेको हाडवेर पसलमा अचानक बिजुलीको करेनट सर्ट भई आगलगी भएको छ ।

आगलगीबाट पसल भित्र रहेको तार,एल इ डि बलफ, सुईच जली जम्मा रु ४५,००० मुल्य बराबरका क्षति भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । कुनै मानबिय, चौपाय क्षेती नभएको आगो प्रहरी र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.