No description available.

कृष्ण सिंह | बैशाख २२, २०७८

कोरोना संकट ब्यबस्थापन समिती सर्लाही र स्थानिय पालिका प्रमुख, स्वस्थ्य प्रमुख ,सुरक्षाप्रमुख, मानवाधिकारकर्मी, नागरिक समाज उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स प्रमुखको सहभागीमा भएको बैठकले अति आवश्यक काम , बिकास निर्माणको काम बाहेक हाट बजार बन्द गर्ने ,धेरै भिडभाड हुने विवाह धार्मिक सभा सम्मेलन गर्न पुर्व स्थानीय पालिकालाई जानकारी गराउने र जिल्ला प्रशासन कार्यालय सर्लाही संग अनुमति लिनु पर्ने जिल्ला सभापति मेथुर चौधरीले बताउनुभयो ।

साथै बैठकले नेपाल सरकारले गरेको निर्णय निर्देशनलाई स्थानीय स्तरमा भुमिका सहित तयारीमा जुट्न सबैलाई सचेतना सहित अपिल गराउने जिल्लालाई आंशिक रुपमा लकडाउन गर्ने आजको बैठकमा सहभागीहरुले सुझाव राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *