वर्षः ०२  | अङ्कः १५  | माघ २०७६

ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ जना संलग्न रहेको भन्दै प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले किर्ते र ठगी मुद्दामा अनुसन्धान गरी कारबाही प्रकृया थालेको छ । सीआइबीका अनुसार तत्कालिन मन्त्री, सचिव, मालपोत र भुमिसुधारका कर्मचारी, भूमाफिया, व्यापारी लगायत संलग्न रहेको खुलासा गरिएको छ । सीआईबीको प्रतिवेदन अनुसार पूर्व उपप्रधानमन्त्री गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराजपन्त पूर्व राज्यमन्त्री संजयकुमार साह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यात, तत्कालिन भूमिसुधार सचिव दिनेशहरी अधिकारी, वहालबाला सहसचिव तेजप्रसाद पाण्डे लगायत १७२ जनाको नाम उल्लेख छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *