वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५

लुम्बिनी विकास वैंकले वीरगंज आदर्श नगरस्थित वैंकको आफ्नै व्यापारिक क्म्प्लेक्समा शाखामा एटीएम सेवा उपलब्ध गराएको छ । नेपाल राष्ट्र वैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त उक्त वैंकले देशभरका छन् । शाखा कार्यालय तथा १४ एटीएम संचालनमा ल्याएको जनाएको छ । वैंकबाट जारी गरिएको एटीएम कार्डबाट देशभरका जुनसुकै वैंकको भिसा नेटवर्क अन्तरगतका एटीएम मेसिनवाट पैसा झिक्न कुनै थुक्क नलाग्ने वैंकले जनाएको छ ।