वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५

सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडी नयाँ टाटा टिगोर वजारमा ल्याएको छ । न्युनतम  २७.५५  लाख मूल्य  पर्ने  उक्त  टिगोर  सवै  आधिकारीक विक्री केन्द्रमा उपलब्ध भएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी टे«डिङले जनाएको छ ।

सही मूल्यमा वोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकका लागि यी निकै लोकप्रिय हुने दावी टाटा मोटर्सका ३.२८ नेशनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयको छ । चारपाङ्ग्रे वजारमा टाटा टिगोरको उपस्थिति सुदृढ हुन विश्वास गरिएको छ ।