मधेशी एकता समाजको अध्यक्षमा डा. यादव चयन।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०१, मंगलवार मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको विशेष अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको घोषणा गर्नुका साथै संगठनका मुख्य उपलब्धिहरू र आगामी योजनाहरू पनि सार्वजनिक गरेको छ । सम्पन्न अधिवेशन मार्फत समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव […]
दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २६, शुक्रवार मधेशी एकता समाज यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा भव्य कार्यक्रमकाे आयोजना गरेको छ । मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिकाे पहिचानको लागि समाअले कार्य गर्दै आएको छ । श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई […]
संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेश मुद्दाकाे उठान ।

मुलुक डेस्क, काठमाडौं । २०८१ मंसिर १६, आइतवार मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राखेका छ्न् । स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको सत्रौं बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै डा. यादवले संविधानसभाबाट नयाँ संविधान जारी भएर कार्यान्वयन भइसकेको अवस्थामा […]
विश्वकीर्तिमानी डा. डीआर उपाध्यायलाई लण्डनलमा सम्मान

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान गरिएको […]
पश्चिम बंगालमा बलात्कारविरुद्धको कानुन विधानसभाद्वारा पारित ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार भारतको पश्चिम बंगाल विधानसभामा बलात्कारविरुद्ध ल्याइएको ‘अपराजिता विधेयक’ सर्वसम्मतिले पारित भएको छ । ‘अपराजिता महिला तथा बालबालिका विधेयक, २०२४’ मा फास्ट ट्र्याक अदालत स्थापना गर्ने व्यवस्था गरिएको छ । विधेयकमा पहिलो प्रतिवेदन पेश भएको २१ दिनभित्र सुनुवाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । यसमा भारतीय न्याय संहिता, २०२३ […]
दुर्गा स्थान उच्चैठ: सिद्धपीठ र शक्तिपीठको संगम

संजीव सिंह, महोत्तरी । २०८१ भाद्र ०८, शनिवार उच्चैठ सिद्धपीठमा महाकवि कालिदासले माता भगवतीको मुख कालो पारेका थिए । माँ कालीको सिद्धपीठ, उच्चैठ भगवतीको मन्दिर बिहारको मधुबनी जिल्लाको बेनीपट्टीमा अवस्थित छ। यस मन्दिरको ऐतिहासिक महत्व रहेको छ, यहाँ महाकवि कालिदासलाई माता कालीले आशिर्वाद दिएका थिए भने माताको आशीर्वाद पाएर मात्रै मूर्ख कालिदास महाकविका रूपमा प्रसिद्ध […]
भारतीय प्रधानमन्त्री मोदीकी आमाको १०० वर्षमा निधन ।
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष१५, शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३:३० बजे निधन भएको हो। ‘भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको […]
द्रौपती मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०५, बिहिवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी द्रौपती मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत हुन्छ । जितका लागि ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत कटाएकी […]
“सडक निर्माणमा भारतको विश्व कीर्तिमान” ५ दिनमा ७५ किलोमिटर लामो कालोपत्रे राजमार्ग निर्माण
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २५, बुधवार भारतले ७५ किलोमिटर लामो कालोपत्रे सहितको राजमार्ग ५ दिनमै तयार पारेको छ। भारतले कतारलाई पछि पार्दै सबैभन्दा कम अवधिमा सडकको लामो दुरी निर्माण गर्ने विश्व रेकर्ड कायम गरेको छ । भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेट अर्थात् पाँ […]
दुबईमा मधेशी समुदायले मनायो होली कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०१, मंगलवार दुबईमा बस्दै आएका नेपालीले होली रंगोत्सव कार्यक्रम मनाएका छन् । मधेशी एकता समाजको आयोजनामा दुबईको बिभिन्न ठाउँमा रहँदै आएका मधेशी समुदायले यो कार्यक्रम मनाएका हुन् । रंगोत्सवमा तीन सयभन्दा बढी संख्यामा मधेशीको सहभागिता थियो । कार्यक्रममा नेपालबाट मधेशका प्रसिद्ध गायक सन्तोष सहनी, मधेशका चर्चित र प्रख्यात टिकटक […]