जनमत पार्टीमा विरोधको स्वर गुञ्जियो !

मुलुक डेस्क, जनकपुरधाम । २०८२ असोज ०१, बुधवार जनमत पार्टीमा विरोधको स्वर गुञ्जिएको छ । पार्टीभित्र बाटै शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ ।एकल परिवारबादको हालिमुहाली गर्दै आएका पार्टी अध्यक्ष सिके राउत विरुद्धको सामुहिक विरोध लिखित रुपमा देखिएको छ। बदलिँदो परिवेश र मधेश प्रदेशमा मुख्यमन्त्रीको छेपारो प्रवृत्तिको कारण पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत […]

दोहाेरो चरित्रको सत्तामोही राजीनामा दिएका मुख्यमन्त्री सिंह!

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २८, शनिवार जेनजीको आन्दोलको प्रभाव र ज्यानको डरले भदौ २४ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीना दिएका थिए । तर परिस्थितिले कँचुली फेरेसंगै पुनः जनताको आडमा मुख्यमन्त्रीमा दाबी गरेको सिंह दोहाेरो चरित्र र अवसरबादी मात्रै नभएर कानुनको नजरमा पनि धुलो फ्याक्न सफल भएका छन् । ‘नागरिकको ज्यान […]

सुशीला कार्की प्रधानमन्त्री नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २७, शुक्रवार सुशीला कार्की नेपालको पहिलो महिला सरकार प्रमुख बनेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । यसप्रकार कार्की […]

“दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विचार गोष्ठी ।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन २७, मंगलवार नेपाल भारत विकास मञ्चद्वारा राजधानी काठमाडौंमा आइतबार “दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विषयक विचारगोष्ठी आयोजना भएको छ । आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्दै यसको समाधानका लागि क्षेत्रीय सहकार्य, राजनीतिक प्रतिबद्धता र नेतृत्वकारी पहल अपरिहार्य रहेको वक्ताहरुले निष्कर्ष निकालेका थिए। […]

डा. शेखर कोइराला : शालीन र सशक्त राजनीतिज्ञ ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ साउन ०४, आइतवार नेपाली राजनीतिमा डा. शेखर कोइरालाको नाम एउटा शालीन, नीतिप्रधान र दूरदर्शी नेतृत्वका रूपमा स्थापित छ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले दशकौंको अनुभव, इमानदार चरित्र र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण जनता तथा कार्यकर्ताबीच विशेष स्थान बनाएका छन्। स्वास्थ्य क्षेत्रबाट राजनीतिसम्मको यात्रा:डा. कोइरालाको पहिचान एक योग्य चिकित्सकको रूपमा […]

रसुवागढी बाढीबारे राष्ट्रिय सभामा उठ्यो आवाज

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०२, शुक्रवार रसुवागढीमा असार २४ गते आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवादसमेत दिएका हुन् […]

नेपालमा लोकतन्त्रको भविष्यबारे दिल्लीमा विचार विमर्श ।

रमेश लुइँटेल, नयाँ दिल्ली । २०८२ वैशाख २१, आइतवार भारतको राजधानी नयाँ दिल्लीस्थित प्रतिष्ठित संस्था गान्धी फाउन्डेसनको सभाहलमा आइतबार “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” शीर्षकमा आयोजित विशेष विचार गोष्ठी सम्पन्न भएको छ। आयोजित एक विचार गोष्ठीमा नेपालमा लोकतन्त्रको अवस्थाबारे गम्भीर बहस भएको छ । “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” शीर्षकमा आयोजित […]

मेयर बालेन्द्र साहको स्टन्टबाजी र चटक प्रति घोर आपत्ति : डा. मनोज मुक्ति

डा. मनोज कुमार झा, काठमाडौं । २०८१ चैत्र १६, शनिवार मेयर बालेन्द्र साहको स्टन्टबाजी र चटक प्रति घोर आपत्ति जनाउँदै तत्काल त्रुटि सच्याउन राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका संयोजक डा. मनोज कुमार झा ले प्रेस वक्तव्य मार्फत सार्वजनिक गरेका छन् । यस्तो संवेदनशील समयमा चटक देखाउने होइन, जनता र देश सँगै उभिने बेला […]

बुलेट सवार सिंह इज किङ्ग।

“मधेशका मुख्यमन्त्री सिंहले गरे थप नौ होटल अनुगमन: सानादेखि ठूला होटलका व्यवस्थापनमा देखियो समस्या” मुलुक डेस्क, जनकपुरधाम । २०८१ चैत्र ११, सोमवार सिंह इज किङ्ग शैलीमा बुलेट बाइक चढेर मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् । आइतवार सिंहले १० वटा होटल अनुगमन गरेका थिए । प्रदेशको भूमि व्यवस्था, कृषि […]

राष्ट्रिय मधेशी आयोगको छैटौं बार्षिक दिवस ।

आर. डी. श्रेष्ठ, काठमाडौं । २०८१ चैत्र ०७, बिहीवार राष्ट्रिय मधेशी आयोगले आफ्नो छैटौं बार्षिक दिवस कार्यक्रम आज काठमाडौंकाे प्रज्ञा प्रतिष्ठानमा मनाएको छ । मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहको सभापतित्व र संविधान सभा उप सभापति इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आयोगद्वारा प्रकाशित दुई पुस्तक ‘मधेशी आयोगको ६ वर्ष अवसर तथा […]