ड्रिमस्केप २०२५: सय कलाकार र संगीतकारको संगममा काठमाडौं रङ्गिने

हिक्मत ड्ङोल, काठमाडौं । २०८२ कार्तिक १७, सोमवार नेपाल, भारत मरिसस र बंगलादेशका कलाकार सहभागी हुने अन्तर्राष्ट्रिय कला शिविर नोभेम्बर ४ देखि काठमाडौंमा सुरु हुने भएको छ। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कला उत्सव (Dreamscape Nepal 25) कार्तिक १८ अर्थात नोभेम्बर ४ देखि सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने […]

खाँदबारीमा महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती

मुलुक डेस्क, खाँदबारी । २०८२ कार्तिक ०४, मंगलवार “छ टासीदेले र जोजोलोप्पा,सेवारो,छेजोलो,फ्याफुल्ला ,सेवा,सेवाले,झोर्ले,नमस्ते, सेवाफो।”-‘भाडाकुटी’ खण्डकाव्य,बुढाथोकी,ताराबहादुर,२०७४ “राहुल साङ्कृत्यानले देवकोटालाई भारतका पन्त, प्रसाद र निरालालाई एकै ठाउँमा राख्दा मात्र बन्ने बिराट प्रतिभा हुन् भनेका थिए। प्रकृति ,मानव र इश्वरको त्रिकोणात्मक सङ्गममा कविता लेख्ने महाकवि स्वच्छन्दतावादी कवि हुन्। चाहे साग सिस्नुको उज्यालो बाँच्ने जिन्दगीमा आनन्द पाउने सन्दर्भ होस् […]

सङ्खुवासभाको खाँदबारीमा १५९ ओैँ माेती जयन्ती सम्पन्न ।

लेकबेँसी लाेहरुङ, सङ्खुवासभा । २०८२ भाद्र ०९, सोमवार सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे आरती हाेटलमा प्रगतिशील लेखक सङ्घ सङ्खुवासभाद्वारा प्रथम नेपाली गजलकार माेतीराम भट्टकाे १५९ ओैँ जन्म जयन्तीको अवसरमा आयाेजित “माेती गजल साँझ” प्रलेस अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ। सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष गीतकार एवम् गजलकार वीरेश राईकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रलेसका सचिव […]

विश्व नेपाली साहित्य महासङ्घ नेपालको कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन २८, बुधवार विश्व नेपाली महासङ्घ नेपाल शाखाको आयोजना तथा विनेसाम बाग्मती प्रदेश र काठमाडौँ जिल्ला शाखाको सहआयोजनामा विश्व नेपाली साहित्य महासङ्घको नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा सम्मान कार्यक्रम साथै काठमाडौँ जिल्ला शाखा कार्यसमितिको घोषणा कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रमको सभापति विनेसाम नेपाल शाखाको अध्यक्ष मणिराज सिंह तथा प्रमुख अतिथिमा […]

ज्योति साहित्य प्रतिष्ठानको २२०औँ कविता यात्रा सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ११, आइतवार ज्योति साहित्य प्रतिष्ठानको २२०औँ कविता यात्रा काव्य र कलाको समर्पणले भरिपूर्ण साहित्यिक उत्सवको रूपमा सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठान तथा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको अध्यक्षता र प्रमुख अतिथि कवि शैलेन्द्र साकारको उपस्थितिमा साहित्यिक उत्सव सम्पन्न भएको थियोे । साहित्यिक उत्सव […]

सङ्खुवासभा खाँदबारीमा २११ ओैँ भानु जयन्ती सम्पन्न

वीरेश राई, सङ्खुवासभा । २०८२ असार ३१, मंगलवार सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे भानु चा‌ैकमा आदिकवि भानुभक्त आचार्यकाे २११ ओैँ भानु जयन्ती सम्पन्न भएको छ। मकालु साहित्यिक समाजद्वारा आयाेजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य प्रमुख अतिथिको भूमिकामा उपस्थित हुनुहुन्थ्यो। मकालु साहित्यिक समाज (मसास)का अध्यक्ष ताराबहादुर बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष […]

“लूट्न पाऊँ !”

डा. मनोज मुक्ति “विवेक” । काठमाडौं जताततै लूट मचेको छ,जो जसले जहाँ जे भेट्यो,जति भेट्यो, लूट्दै हिंडेका छन् !र, अझै भन्दै हिडेका छन् !लूट्न पाऊँ,……………. ।। के के लुटिएन यहाँ,के के लुटाइएन यहाँ,हिसाबकिताब नै छैन,लुट्ने लुटाउने जति सबै झनै हौसिएका छन्,लेखाजोखा राख्नेको जो खडेरी परेको छ, यहाँ ।। त्यसैले त होला,…………………दिनरात तम्सिएका छन् सबै,खुल्लमखुल्ला छाती […]

पुरन याक्खाका दुई कृति ‘गर्भभित्र’ र ‘झुपडी’ लाेकार्पण ।

वीरेश राई, माेरङ । २०८१ चैत्र १६, शनिवार साहित्यकार पुरन याक्खाका दुई कृति ‘गर्भभित्र’ कविता सङ्ग्रह र ‘झुपडी’ कथासङ्ग्रह आज एक विशेष समारोहका बीच लाेकार्पण भएको छ। भानुसाझा पुस्तकालयकाे सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्याैपानेले प्रमुख अतिथिको हैसियतले उक्त दुई कृतिको लाेकार्पण गरेका हुन्। साहित्यकार छवि बैरागीद्वारा सम्पादित उक्त दुई कृतिमध्ये ‘झुपडी’ कथासङ्ग्रहकाे कवि […]

साहित्यकार पुरन याक्खाका दुई कृति लाेकार्पण हुँदै ।

वीरेश राई, सङ्खुवासभा । २०८१ चैत्र १३, बुधवार माेरङको सुन्दरहरैँचा स्थित भानुसाझा पुस्तकालयद्वारा आयाेजित हुने कार्यक्रममा साहित्यकार पुरन याक्खाद्वारा रचित दुई कृति यही चैत १५ गते शुक्रबार लाेकार्पण हुँदैछ। याक्खाका “गर्भभित्र” कवितासङ्ग्रह र “झुपडी” कथासङ्ग्रह लाेकार्पण हुने कार्यक्रम रहेकोे छ । प्रा.डा. टङ्कप्रसाद न्याैपानेले प्रमुख आतिथ्यतामा लाेकार्पण हुने उक्त समाराेहमा वरिष्ठ कवि वम देवान, चर्चित […]

गाउँगाउँमा प्रलेस : टोलटोलमा साहित्य ।

वीरेश राई, खाँदबारी । २०८१ चैत्र १०, आइतवार सङ्खुवासभा जिल्लामा नवगठित प्रगतिशील लेखक सङ्घ (प्रलेस) जिल्ला समितिले आज “गाउँ गाउँमा प्रलेस, टोलटोलमा साहित्य” नामक अभियानको शुभारम्भ गरेको छ। ‘हामी गाउँलाई सुन्छौं, हामी गाउँलाई सुनाउँछौं, राम्रो लेख्न सिकाउँछौ, राम्रो लेखे छपाउँछौं।” भन्ने नारा प्रलेसको रहेको छ। प्रलेस अध्यक्ष ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि […]