सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनद्वारा जनता मा. विद्यालय सोनौलमा बैग वितरण ।

मुलुक डेस्क, महोत्तरी । २०८० कार्तिक ०४, शनिवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको तेस्रो पुण्यतिथिको अवसरमा श्री जनता माध्यमिक विद्यालय सोनौलमा बैग वितरण गरेको छ । फाउण्डेशनले शुक्रवार दिउँसो श्री जनता माध्यमिक विद्यालय सोनौलका विद्यार्थीहरुलाई बैग वितरण गरेको हो । यो विद्यालय मनरा शिसवा नगरपालिका वडा नं. ०३ मा पर्दछ […]
सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री रा. आ. विद्यालय झिंगास्थानमा बैग वितरण ।

मुलुक डेस्क, महोत्तरी । २०८० कार्तिक ०४, शनिवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको तेस्रो पुण्यतिथिको अवसरमा विभिन्न विद्यालयमा बैग वितरण गरेको छ । फाउन्डेशनले शुक्रवार बिहान श्री राष्ट्रिय आधारभुत विद्यालय झिंगास्थानका विद्यार्थीहरुलाई बैग वितरण गरेको थियो । यो विद्यालय मनरा शिसवा नगरपालिका वडा नं. ०७ मा पर्दछ । यो विद्यालयको […]
सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले मनरामा तेस्रो पुण्यतिथि मनायो ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०३, शुक्रवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको तेस्रो पुण्यतिथि मनरामा मनाएको छ । स्वर्गीय नेता सिंहको यादमा खोलिएको यस फाउण्डेशनले शिक्षा, स्वास्थ्य र सामाजिक कार्यक्षेत्रमा अग्रसर भएर कर्य गर्दै आइरहेको छ । यो पटक सिंहको तेस्रो पुण्यतिथि कार्तिक २ गते बिहिवार मनरा शिसवा […]
केयूलाई कोइकाको ४० करोडको भवन अनुदानमा निर्माण

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २४, बुधवार दक्षिण कोरियाली अनुदानमा काठमाडौं विश्वविद्यालयमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) भवनको निर्माण भएको छ । विश्वविद्यालयको अनुसन्धान र विकास क्षमता सुदृढीकरणका लागि कोरिया सरकारले कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) मार्फत यो भवन बनाइदिएको हो। ४० करोडमा लागतमा बनाइएको भवनमा २२ करोडका उपकरण छन्। उपकरण पनि कोरियाली अनुदान […]
बथनाहाको विद्यालय आजदेखी सुचारु
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १८, बिहिवार श्री भैयादाई गुलाबदाई लोचनदाई (भै.गु.लो.) जनता माध्यमिक विद्यालय कनरपट्टी, बथनाहाका विद्यार्थीले बिगत दुई दिनदेखि विद्यालयमा गरेको हडताल फिर्ता लिएका छन् । विद्यालयमा भएको तालाबन्दी वडा अध्यक्षको रोहबरमा खोली आजदेखी विद्यालय पुनः सुचारु भएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-९ (बथनाहा) २०११ सालमा स्थापित विद्यालय हो । […]
‘बसन्त’का दुई कृति एकसाथ सार्वजनिक
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १८, बिहिवार सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका ‘बसन्त’ को ‘हे देव तिमी’ […]
बथनाहाको विद्यालयमा विद्यार्थी हंगामा
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १७, बुधवार पढ्ने विद्यार्थी आन्दोलनमा । भविष्यको ढोका खोल्ने सम्भावना बोकेका कर्णधार आफू पढ्ने विद्यालयमा तालाबन्दी गरेका छन् । विडम्बना, पढ्न कै लागि । तर विद्यालयमा गणित, विज्ञान र स्वास्थय विषय पढाउने शिक्षक नै छैन ! न त राम्रो पुर्वाधार छ न सुबिधा ? मनरा शिसवा नगरपालिका मनरा […]
एकल विद्यालय फाउण्डेसन अफ नेपालको परिवार मिलन कार्यक्रम ।
रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ११, बिहिवार एकल विद्यालय फाउण्डेसन अफ नेपालको आयोजनामा अमृत भोग पार्टी प्यालेस कालिकास्थानमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । विश्व हिन्दु परिषद भारतका संयुक्त महामन्त्री बजरंग बागडाको प्रमुख आतिथ्यतामा एकल विद्यालय फाउण्डेसन अफ नेपालका संगठन सचिव प्रल्हाद रेग्मी, विशिष्ट अतिथि पुर्व न्यायाधीश शेखर पौडेल, पुर्व डिएसपी कल्याण तिमिल्सिना, जनकल्याण […]
जलेश्वर नगरपालिका साक्षर घोषणा ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०९, मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका साक्षर घोषणा भएको आज एक बृहत कार्यक्रम मार्फत सार्वजनिकीकरण गरिएको छ । साक्षर घोषणा सार्वजनिकीकरण कार्यक्रम-२०८०, जलेश्वर नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । मधेश प्रदेशको तेस्रो साक्षर पालिकाको रुपमा जलेश्वर नगरपालिका […]
एउटै विद्यालयमा ३० वर्षभन्दा बढी पढाएका शिक्षकको बिदाइ ।
मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०६, शनिवार रौटहटबाट म्याग्दी आएका जहुर आलम ३० वर्षभन्दा बढी समय दुर्गम बस्ती धवलागिरि गाउँपालिका-५ मल्कबाङस्थित जनजागृति माविमा पढाएर बिदा भएका हुन् । छन्त्याल समुदायको बाहुल्य रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुपर्ने विद्यालयमा ३० वर्ष ६ महिना शिक्षण गरेका आलमले २३ वर्षदेखि निरन्तर प्रधानाध्यापकका रुपमा […]