कन्नड सुपरस्टार राजकुमारको निधन

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार कन्नड सुपरस्टार पुनिथ राजकुमारको निधन भएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ४६ वर्षीय पुनिथको हृदयघातका कारण शुक्रबार निधन भएको हो । पुनिथ जिममा कसरत गरिरहेका बेला अचानक बेहोस भएका थिए । उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको हृदयघातका कारण निधन […]

“जय सियाराम” गीति एल्बम आउँदै

राजन झा, जनकपुर । २०७८ कार्तिक ०१, सोमवार मिथिलाका प्रसिद्ध गीतकार अशोक दत्तद्वारा लिखित बहुप्रतिक्षित ‘जय सियाराम’ गीत एल्बम बजारमा भोलि कात्तिक २ एक समारोहको बीच सार्वजनिक गते हुने भएको छ । उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रवर्द्धनात्मक प्रचारप्रसार कार्यक्रम अन्तर्गतको सहयोगमा उक्त गीति एल्बम तयार पारिएको हो । नवरस मिडिया […]

सोनु सोनिको ‘पायल’

मुलुक डेस्क | आश्विन २३, २०७८ | शनिवार सोनु झा र सोनी सलोनीको मैथिली गिती एल्बम पायलको छायांकन सुरुभएको छ र छिट्टै बजारमा आउने तयारीमा रहेको छ । सोनु सानै उमेरदेखि पढाई लेखाइमा अब्बल रहँदै बाल्यकालदेखि सदाबहार गायक उदितनारायण देखि कुमार सानू, सोनु निगमले गाएको विभिन्न गीतहरु गाउँदेखि शहरसम्म विभिन्न कार्यक्रममा गाउने गर्दथे । संगीतप्रतिको […]

साम्राज्ञीको पहिलो म्युजिक भिडियो ‘माया पिरेम’ सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २०, बुधवार नेपाली चलचित्रका चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘माया पिरेम’ बोलको गीतमा साम्राज्ञीसँगै भिडियोमा देलविस दर्शनधारी, अलिसा र राज रोहन तुम्बाहाम्फेको अभिनय रहेको छ। भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्। ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त गीतलाई चर्चित गायक विश्व नेपाली र […]

रामायणका रावण अरविन्द त्रिवेदीको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २०, बुधवार भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ। सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणमा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो। उनको उमेर ८३ वर्ष थियो। […]

भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन-२’

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि उनले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि जितेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका […]

अमिताभ बच्चन फिल्म “उचाइ” को लागि नेपाल आउदै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार बिग बी अर्थात् अमिताभ बच्चन आफ्नो आगामी फिल्म “उचाइ” को सुटिङका लागि नेपाल आउने तयारीमा छन् । सुरज बडजात्यको फेमिली ड्रामा उचाइमा उनी संगै बोमन इरानी र अनुपम खेर पनि महत्त्वपूर्ण भूमिकामा देखिने भएका छन् ।  नेपालमा छायांकन गर्ने तयारी गरिएको यो सिनेमा सुटिङका लागि यही अक्टोबर […]

बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । हृयाघातबाट उनको निधन भएको हो । मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा […]

अदिती को बोल्ड एण्ड ब्युटिफुल अवतार ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०७, सोमवार सुन्दरताले मोडलिङ्मा ख्याती कमाउन सफल कलाकार हुन् – अदिती बुढाथोकी । ईन्स्टामा लाखाैं फलोअर्स भएको अदिती आजकल बोल्ड एण्ड ब्युटिफुल अवतारमा देखिन थालेको छ् ।बोल्ड अदिती आफ्नो फैशन र ग्ल्यामरको कारण बारम्बार चर्चामा आउने गर्दछिन। लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीको चर्चा सुरु भयो […]

पवनदीप बने इन्डियन आइडल १२ को विजेता

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३२, सोमवार भारतीय रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् । सोनी टीभीबाट प्रसारण हुने चर्चित भारतीय गायन प्रतिस्पर्धाको फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै पवनदीप विजेता बनेका हुन् । त्यस्तै, स्वरकि जादुगर चर्चित गायिका अरुणिता कांजीलाल […]