नारी दिवसमा “नबिल एफडी कार्ड” योजना
मुलुक डेस्क, काठमाडौं | २०७८ फाल्गुन २४ गते मंगलबार नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ, जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी […]
प्रभु बैंकको फोन लोन सुविधा
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २२, आइतवार प्रभु बैंक लि. ले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुकोलागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा फाल्गुन २० देखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २लाख सम्मको फोन लोन […]
मधेशी आयोगको बेरुजु शुन्य ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २१, शनिवार नेपाल सरकारको बेरुजु फछ्र्यौट अनुगमन समितिको प्रतिवेदनले सार्वजनिक गरेको प्रतिवेदनमा मधेशी आयोगको नाममा शुन्य बेरुजु रहेको तथ्यांक प्रकाशित गरेको छ् । बेरुजु फछ्र्यौट अनुगमन समिति संगै महालेखा परिक्षक विभागको लेखा परिक्षण अनुसार आ.व. २०७५/०७६ आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा पनि मधेशी आयोगको बेरुजु शुन्य रहेको प्रतिवेदनमा […]
उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पामा नबिल बैंकको पहल ।
“उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पा जिल्लाका हेफर साझेदार तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका र नबिल बैंकबीच सहकार्य ।” मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १७, मंगलवार उद्यमशीलताविकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिलबैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच […]
उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा नबिल बैंकको सहकार्य ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०६, शुक्रवार उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उद्येश्यले नबिलबैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौताभएको छ । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले […]
नबिल बैंक र सोवा हेल्थ केयरवीच स्वास्थ्य सेवामा छुटको साझेदारी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०४, बुधवार नबिल बैंकले सोवा हेल्थ केयरसंग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ। नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछ।सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविधसेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो […]
नेपाल बैंक मलंगवा शाखाबाट ग्राहकको रकम चोरी!
कृष्ण सिंह, सर्लाही । २०७८ माघ २७, बिहीवार खाताधारीको जानकारी बगैर नेपाल बैंक लिमिटेड मलंगवा शाखाको खाताबाट रकम चोरी भएको छ् । रकम चोरीमा मोबाइल बैंकिङको प्रयोग भएको पिडित खाताधारी शिवनाथ प्रसाद गुनासो छ् । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ बस्ने बोनी ट्रेडर्स समेतका संचालक शिवनाथ प्रसादको नाममा रहेको खाताबाट फरक फरक मिति र […]
राष्ट्रिय वाणिज्य बैंकको ५७औं वर्ष प्रवेश ।
मुलुक डेस्क, काठमाडौं । २०७८ माघ १०, सोमवार राष्ट्रिय वाणिज्य बैंक ५७औं वर्षमा प्रवेश गरेको छ् । सो अवसरमा बबैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय एवं शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गरेको छ् । यसकासाथै, आगामी दिनहरूमा थप गुणस्तरीय, आधुनिक, दिगो एवं सदैव ग्राहकको हितमा विश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ् […]
जनकपुरधाममा फोटो घर
राजन झा, जनकपुरधाम । २०७८ माघ ०१, शनिवार जनकपुरधाम उपमहानगरपालिका-१, मिल्स एरियामा व्यवसायिक भिडियो र फोटोका लागि फोटो घर सञ्चालनमा आएको छ । भिडियोग्राफी क्षेत्रमा एक दशक लामो अनुभव संगालेका उनले शनिबार देखि जनकपुरको मिल्स एरिया चोकस्थित फोटो घर सञ्चालनमा ल्याएका हुन् । फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापन सहित फोरके क्यामराबाट विवाह ब्रतबन्ध सहित […]
नेपाल बंगलादेश नबिल बैंकमा मर्ज ।
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २९, बिहीवार नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच गाभ्ने र गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको हो । ललितपुरको होटेल भिभान्तामा हस्ताक्षर भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश […]