नेपाल सहकारी संस्थाको न्युरोड सेवा केन्द्र संचालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार नेपाल सहकारी संस्थाले संचालनको २५ औं वार्षिकोत्सव अर्थात् रजत महोत्सवपश्चात नै धमाधम शाखा विस्तार गर्ने क्रममा आज बाट न्युरोड सेवा केन्द्र संचालनमा ल्याएको छ् । न्युरोड पिपलबाेट अगाडि अति सुविधासम्पन्न भवनमा आज बाट सेवा केन्द्र संचालनमा आएको जानकारी संस्थाका कार्यकारी अध्यक्ष राकेश कुमार सिंहले जनाएका छन । […]

फोनपेबाट २ लाखसम्म कारोबार गर्दा रु. १० शुल्क ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र शेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार […]

दलगत राजनीति र ब्यापारिक ब्रम्हलुटमा जनता मारमा ।

अनुषा थापा, भक्तपुर । २०७८ आश्विन ४, सोमवार नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएको छ । विशेषत हिन्दुको महान चाडको रुपमा दशै तिहारलाई लिइन्छ । चाडबाडको बेलाको उत्साह, हर्ष नै एकदमै फरक खालको हुन्छ । वर्षमा एकचोटि आउने दशै तिहारलाई बडो रमाइलोको साथ मनाइन्छ । पैसा हुने, आम्दानीको स्रोत प्रशस्तै हुनेलाई सधै दशै तिहार नै […]

नबिल बैंकको आकर्षक दशैं अफर

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १, शुक्रवार गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक […]

बैंकहरुको व्याजदर बढयो । (बैंक तालिका सहित)

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३१, बिहिवार बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । […]

आइफोन १३ श्रृंखला सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार एजेन्सी । एप्पलले मंगलबार क्यालिफोर्नियामा भर्चुअल कार्यक्रम मार्फत नयाँ उत्पादनहरु आईप्याड, आईप्याड मिनी, एप्पल वाच श्रृंखला ७, आईफोन १३ श्रृंखला सार्वजनिक गरेको छ । एप्पलले आफ्नो नयाँ आईफोन पुरानो मोडेलभन्दा धेरै उन्नत बनाएको दावी गरेको छ । भारतमा आईफोन १३ मिनी र आईफोन १३ को बिक्री सेप्टेम्बर […]

गुण एयरलाइन्सको उडान असोज १ देखि ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरुआत गर्ने घोषणा गरेको छ । दुईवटा बिचक्राफ्ट र थप गरिएका पाँचवटा जेटस्ट्रिम जहाजसहित सातवटा विमानबाट उडान शुरू गर्न लागेको कम्पनीले जनाएको छ । असोज १ देखि आन्तरिक हवाई सेवा सुचारु गर्ने र यसका लागि टिकट बुकिङसमेत खुल्ला गरिएको […]

टेलिकमको नमस्ते पे सेवा सुचारु

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २९, मंगलवार काठमाडौं । नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा आजदेखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागिएको हो । कुल ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको नमस्ते पेबाट अनलाइन र अफलाइन दुबै […]

सप्तरीमा कृषि विश्वविद्यालय स्थापना हुने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २८, सोमवार राजविराज । प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिएका […]

असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २८, सोमवार काठमाडौं । सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य […]