एसियन लाइफ इन्स्योरेन्सको परिवार आय लाभ बीमा योजना

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को घोषणा गरेको हो। सो कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा मङ्गलवार यो जीवन बीमा योजना सार्वजनिक गरिएको हो। यस […]

यती एअरलाईन्सको २३ औं बार्षिक उत्सव ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एअरलाइन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान शुरु गरेको यतीले सोही दिनलाई बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय […]

नेपाल सहकारी संस्थाको न्युरोड सेवा केन्द्र संचालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार नेपाल सहकारी संस्थाले संचालनको २५ औं वार्षिकोत्सव अर्थात् रजत महोत्सवपश्चात नै धमाधम शाखा विस्तार गर्ने क्रममा आज बाट न्युरोड सेवा केन्द्र संचालनमा ल्याएको छ् । न्युरोड पिपलबाेट अगाडि अति सुविधासम्पन्न भवनमा आज बाट सेवा केन्द्र संचालनमा आएको जानकारी संस्थाका कार्यकारी अध्यक्ष राकेश कुमार सिंहले जनाएका छन । […]

फोनपेबाट २ लाखसम्म कारोबार गर्दा रु. १० शुल्क ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र शेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार […]

दलगत राजनीति र ब्यापारिक ब्रम्हलुटमा जनता मारमा ।

अनुषा थापा, भक्तपुर । २०७८ आश्विन ४, सोमवार नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएको छ । विशेषत हिन्दुको महान चाडको रुपमा दशै तिहारलाई लिइन्छ । चाडबाडको बेलाको उत्साह, हर्ष नै एकदमै फरक खालको हुन्छ । वर्षमा एकचोटि आउने दशै तिहारलाई बडो रमाइलोको साथ मनाइन्छ । पैसा हुने, आम्दानीको स्रोत प्रशस्तै हुनेलाई सधै दशै तिहार नै […]

नबिल बैंकको आकर्षक दशैं अफर

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १, शुक्रवार गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक […]

बैंकहरुको व्याजदर बढयो । (बैंक तालिका सहित)

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३१, बिहिवार बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । […]

आइफोन १३ श्रृंखला सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार एजेन्सी । एप्पलले मंगलबार क्यालिफोर्नियामा भर्चुअल कार्यक्रम मार्फत नयाँ उत्पादनहरु आईप्याड, आईप्याड मिनी, एप्पल वाच श्रृंखला ७, आईफोन १३ श्रृंखला सार्वजनिक गरेको छ । एप्पलले आफ्नो नयाँ आईफोन पुरानो मोडेलभन्दा धेरै उन्नत बनाएको दावी गरेको छ । भारतमा आईफोन १३ मिनी र आईफोन १३ को बिक्री सेप्टेम्बर […]

गुण एयरलाइन्सको उडान असोज १ देखि ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरुआत गर्ने घोषणा गरेको छ । दुईवटा बिचक्राफ्ट र थप गरिएका पाँचवटा जेटस्ट्रिम जहाजसहित सातवटा विमानबाट उडान शुरू गर्न लागेको कम्पनीले जनाएको छ । असोज १ देखि आन्तरिक हवाई सेवा सुचारु गर्ने र यसका लागि टिकट बुकिङसमेत खुल्ला गरिएको […]

टेलिकमको नमस्ते पे सेवा सुचारु

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २९, मंगलवार काठमाडौं । नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा आजदेखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागिएको हो । कुल ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको नमस्ते पेबाट अनलाइन र अफलाइन दुबै […]