१० लाख डोज कोभिसिल्ड खोप भारतबाट नेपाल आइपुग्यो ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २४, आइतवार नेपाल सरकारले भारतसँग खरिदका लागि फागुनमा बुझाएको अग्रिम भुक्तानी रकम बराबरको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज […]
लगनखेलमा पनि अम्रेला मार्केटको धुम ।
मुलुक डेस्क, ललितपुर । २०७८ आश्विन २१, बिहीवार ललितपुरको लगनखेलमा दशैको अवसरमा अम्रेला मार्केटले धुम मच्चाएको छ् । लगनखेलबाट मंगलबजार जाने बाटोमा एविसि मार्केटमा रंगीविरंगी छाता सजिएको छ् । छाताले सजिएको बजार हेर्न सर्वसाधारणको भीड लागेको हो । छाता राखिएको बजारमा अहिले युवा युवतीहरु टिक टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ । केही […]
जय लक्ष्मी सहकारीकाे १४औँ वार्षिक साधारणसभा सम्पन्न ।
मुलुक डेस्क, पर्सा । २०७८ आश्विन २१, बिहीवार जय लक्ष्मी बचत तथ ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा वीरगञ्जको होटल भिस्वामा भव्यताका साथ सम्पन्न भएको छ् । जय लक्ष्मी बचत तथ ऋण सहकारी संस्थाका अध्यक्ष नग नारायण सिंह एवं नेकपा एमालेका नेता शम्भु प्रसाद गुप्ताले सो साधारणसभाको समुदघाटन संयुक्त रूपमा गरेका थिए । सभामा […]
फक्सवागन एसयूभी ‘टाइगुन’
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १८, सोमवार नेपाली बजारमा फक्सवागन एसयूभी टाइगुन सार्वजनिक भएको छ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको हो । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन्। कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क […]
कामना सेवा बिकास बैंकद्वारा जानकी मन्दिरमा सामाजिक सहयोग ।
राजन झा, जनकपुरधाम। २०७८ आश्विन १६, शनिवार कामना सेवा बिकास बैंक लिमिटेड ले जानकी मन्दिरमा डस्टबिन तथा मास्क हस्तान्तरण गरेको छ । कामना सेवा बिकास बैंक लिमिटेडका हरिवन क्लस्टरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिवार जानकी मन्दिरमा मास्क बितरण कार्यक्रम तथा १५ थान डस्टबिन मन्दिरका महन्थलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रदेश २ का […]
रसुवागढी नाकाबाट सयवटा विद्युतीय कार भित्रियो ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार रसुवा -यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन्। आवाज एवं धुवाँरहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० वटा नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन […]
हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १४, बिहीवार हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो श्रेष्ठ यसअघि बैंकको सञ्चालक पदमा रहेका थिए । उनले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् ।
सानिमाको मुद्दतीमा १०.५१ प्रतिशतसम्म मासिक ब्याजदर ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १४, बिहिवार काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको हो । असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा […]
लिडिङ पार्टनरबैंक २०२१ अवार्डबाट नबिल बैंक सम्मानित
मुलुक डेस्क, काठमाडौं | २०७८ आश्विन १३, बिहीवार नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्तगर्न सफल भएको थियो । एशियाली विकास बैंकको (TSCFP) द्वारा व्यापार बित्तको बजारलाई उत्थानगर्दै व्यापारलाई […]
मुक्तिनाथ बैंकका ग्राहकहरुलाई आगन्तुक रिर्सोटमा विशेष छुट
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिर्सोट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिर्सोट मा बसाई […]