नबिल बैंकको लाभांश सर्वाधिक उच्च

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार हालसम्म सार्वजनिक बाणिज्य बैंकहरुमध्य नबिल बैंकले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर […]

नबिल बैंक र पोखरा विश्वविद्यालय बिच साझेदारी

मुलुक डेस्क | २०७८ कार्तिक १५ गते सोमबार नबिल बैंकले पोखरा विश्वविद्यालयसगँ दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह रपोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल […]

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ । बैंकले काभ्रेपलाञ्चोक […]

लक्ष्मी बैंकको खुद नाफा करिब ७७ प्रतिशत बृद्धि, २ अर्बभन्दा बढी वितरणयोग्य नाफा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. ३१ करोड २३ लाख ७२ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. ५५ करोड २८ लाख ७० हजार यो नाफा गरेको हो […]

ग्लोबल आइएमइ बैंकको नाफा एक अर्ब ११ करोड

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ५.०४% ले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको […]

साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधन सभा सम्पन्न

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १४, आइतवार धनुषामा साना किसान कृषि सहकारी संस्था लि. हंसपुर नगरपालिका३, हंसपुर कठफुलामा भव्यता पुर्वाक सम्पन्न भएका छ्न। कार्यक्रममा पाचौं वार्षिक सधारण सभाको साना किसा कृषि सहकारी संस्थाको अध्यक्ष किशुन यादवको अध्यक्षता, प्रमुख अतिथिमा हसपुर नपा का मेयर राम ज्ञान मण्डल,वडा ३का अध्यक्ष उदय कुमार सिंह, रामज्ञान मण्डल आदिको […]

ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टिभी हस्तान्तरण

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका […]

नबिल बैंकद्धारा धादिङको गजुरीमादिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७८ कार्तिक ११ गते बिहीवार नबिल बैंकल धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकलेगजुरी गाउँपालिकासगँ दिषे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहु“चकोलागि समझदारी समेत गरेको छ । बैकका संचालक श्रीमती आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउपालिकामा आज आयोजित एक कार्यक्रम बिचनबिल बैंककँ तर्फबाट प्रमुख व्यापार […]

मंसिरदेखि विद्युत् महशुल घट्ने

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १०, बुधवार विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको हो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुनेछ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० […]

ग्लोबल आइएमई बैंकको २८३ औँ शाखा उदयपुरको कटारीमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०९, मंगलवार ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ । मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, […]