मुलुक डेस्क, काठमाडौं । २०७९ आश्विन ०७, शुक्रवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश प्रस्ताव गरेको छ । आश्विन ०६ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीमा वितरण हुने बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *