मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २७, आइतवार

नेपाली शिक्षा क्षेत्रका छाता समूह उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन्।

चैत २५ र २६ गते सम्पन्न हिसानको आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन्। महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *