मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १६, बिहीवार

अन्तरार्ष्ट्रिय ब्रान्ड कर्नले नेपालमा तीनवटा नयाँ स्मार्ट वाच मोडल सार्वजनिक गरेको छ।

कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले नेपालमा कर्नका विश्वस्तरीय स्मार्ट वाच डब्लुबी ०२, डब्लुबी ०३, डब्लुबी ०५ नेपालमा भित्र्याएको छ ।

कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेका तीन ओटा मोडलका स्मार्ट वाचको मूल्य डब्लुबी ०२ को ७९९९, डब्लुबी ०३ को ८१९९ र डब्लुबी ०५ को ११९९९ रूपैयाँ तोकिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *