मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०८, सोमवार

नेपाल कै पुरानो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन काठमाडौं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।

हिजो ७ गते आइतबार आयोजित एक कार्यक्रममा बैंकको काठमाडौं बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल,उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीतीमा उक्त एटिएम संचालनमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *