मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १४, बिहीवार

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो   

श्रेष्ठ यसअघि बैंकको सञ्चालक पदमा रहेका थिए । उनले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *