The Witches' Appearance - Character Analysis | Shakespeare's "Macbeth"

अनुशा थापा | २०७८ भाद्र १०


विश्व एक्काइसौं शताव्दीमा चलिरहेको छ । तर नेपाल पहिले जहाँ थियो अहिले पनि त्यस्तै छ । न सोच विचारमा परिवर्तन आयो न त नेपालीहरुको मानसिक्तामा केही फरक परेको छ । वर्षौदेखि चलिआएको अन्धविश्वास आज पनि नेपाली समाजबाट हट्न सकेको छैन् ।
अहिलेको समय अन्तरालमा पनि मानिसहरु धामी झाँक्रीलाई मान्छन् । यो प्रथा गाँउगाँउमा मात्र नभएर उपत्यकामा पनि अझै प्रचलित छ । खानेकुरामा मिसावटको कारणले मानिसहरुलाई विभिन्न रोग लागेको छ् । व्यस्तताका कारण मानिसहरु बाटोमा राखेको गुणस्तरहीन खानाहरु सोचविचार बिना खाइदिन्छन् । अनि त सुगर, प्रेसर, पाइल्स, जस्ता रोग लाग्छ । जति सम्पति भएपनि आफ्नो ज्यानभन्दा ठूलो केही हुदैन् । सम्पत्ति नभएपनि रोग नलागोस् भन्ने मनशाय त सबैमा रहन्छ । कहिले पनि अस्पताल जान नपरोस् भनेर धेरैले मनभित्रबाटै सोचेको हुन्छन् ।
मानिस जन्मिन्छ, थोरै अवधिको लागि बाच्छ तर उसले सेवासुविधा चाहि बढी खोज्छ । आफ्नो इच्छा पुरा गर्नको लागि उसले हतार हतार पैसा कमाउन खोज्छ । पैसा कमाउने सोचमा खान बिर्सिन्छ । दौडधुप र सन्तुलित आहारको अभावमा रोगी बन्छ ।
यसको कारणले नेपालमा प्रत्येक दिन बिभिन्न रोग लागेको बिरामीहरुको संख्या दर बढिरहेको छ । सरकारी अस्पतालको हाल बेहाल छ । उपचारको सट्टा झन रोग फैलिने डर सर्व साधारणमा छ । बेडको अभाव, डाक्टर, नर्सको अभाव, डाक्टर नर्सको भद्र् व्यवहार सहनै गाह्रो छ ।
सरकारी अस्पतालका डाक्टर, नर्सहरु उपचार गर्नृको सट्टा गफमै व्यस्त हुन्छन् । सरकारले बिरामीको नाममा दिएको औषधीहरु सरकारी अस्पतालको कर्मचारीहरुले बेचेर खाएको छ । सरकारी अस्पतालमा त बिरामी चेकजाँच गरेपनि, नगरेपनि तलब पाकिहाल्छ । जसको कारण सर्वसाधारण दिक्कै भइसकेको छन् । सित्तैमा तलब खाने बानी सरकारी अस्पतालको डाक्टर र नर्सहरुलाई परिसकेको छ । सरकारी अस्पतालले जनताको उपचार नगर्दा विरामीहरु निजी अस्पताल जान बाध्य छन् । निजी अस्पतालमा उपचार गर्नुपनि त्यति सजिलो छैन् । निजी अस्पतालका मँहगो सेवासुविधा शुल्क व्यहोर्न हरेक सर्व साधारणको बसमा छैन् ।


अन्तयमा बाँकी रहेको उपाय भनेकै वैध र आयुर्वेदिक औषधीहरु हुन् । अहिले त वैधको अस्पतालमा पनि मानिसहरुको भीड लाग्ने गरेको छ । कतिलाई त वैधको औषधीले ठिक पनि भएको होला । कतिको म बाँच्छु भन्ने सपना पुरा भएको छ । तर के यी आयुवेदिक औषधालयहरुले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएको छ ? के यी वैध औषधालयहरुले स्वास्थ्य मापदण्ड पृरा गरेको छ त ? यी औषधालयहरुमा बिरामीहरुले चेकजाँच गरेबापत तिर्नुपरेको शुल्क मँहगो हो कि सस्तो ? यसबारेमा सरकारलाई पनि ज्ञान होला ? के यसबारेमा स्वास्थ्य मन्त्रालयले कहिले अध्ययन गरेको छ ?
औषधालयले लिएको बेडको चार्ज सरकारले तोकेको हो ? उपचार र औषधीको रकम सरकारले निर्धारण गरेको हो ? बैध औषधालयले स्वास्थ्यको नाममा जनता ठगेको छ । स्वास्थ्य मापदण्डको पनि परिपालना भएको छैन् । हाम्रो उपचारबाट यति जना ठिक भएको छन् भन्दै अफवाह फैलाएका छन् वैध औषधालयहरुले ।


विभिन्न मान्छेहरुलाई मिडियामा ल्याएर विज्ञापन गरेको छन् । उपचारको नाममा सर्वसाधारण ठगिएको छन् । तर वैध अस्पतालमाथि कारबाही भएन् । यसरी स्वास्थ्य र उपचारको नाममा जनता ठग्दा पनि सरकार टृलृटृलृ हेरेर बसेको छ । निःशृल्क उपचार गर्ने भनेर विज्ञापन फृकेको छन् । तर निःशृल्क उपचार कसैले पनि पाएको छैनन् ।


यसरी स्वास्थ्यको नाममा प्रचारबाजी गर्न मिल्छ । स्वास्थ्य जृन मानिसको जीवनको महत्वपृर्ण कृरा हो यसमा पनि व्यापार छिरेको छ । आयृवेदमा बनेको औषधीहरु म्याद गृज्रिएका, हानिकारक छन् । कृन रोगको लागि कृन जडीबृटीको प्रयोग हृन्छ भन्ने ज्ञान यिनीहरुसंग छैन् ।
वैधहरुले बनाएको औषधीहरु स्वास्थ्य मन्त्रालयबाट प्रमाणित भएको छ । यस्तो जडीबृटीहरुले मानिसको स्वास्थ्यमा असर पनि पृप्याएको छ । यी औषधीहरुको प्रयोगबाट कसैले ज्यान गृमाउछ भने यसको जिम्मा कसले लिन्छ ?
यसको जवाफ सरकारसंग पनि छैन् । वैधहरुसंग पनि छैन् । यिनीहरुको दर्ता, वडा र महानगरपालिकासंग पनि छैन् । आर्थिक कमजोर भएको, अशिक्षित मान्छेहरुलाई वैध औषधालयहरुले सहज तरिकाले ठगेको छ । तरपनि यिनीहरु विरुद्ध कसैले आवाज उठाउन सकेको छैन् । यस्ता वैध अस्पतालमा ठिक मान्छे गएर उपचार गप्यो ।


वैध औषधालयहरुले कति सर्वसाधारणलाई पैसा दिएर विज्ञापनगर्न लगाएको छन् । सरकारले बनाएको स्वास्थ्य कानृन अनृसार उपचारको लागि हामी कहाँ आउनृ भनेर विज्ञापन गर्न पाइदैन् । स्वास्थ्य विज्ञापन गरेर व्यापार गर्ने क्षेत्र होइन् । यसरी मिडियाबाजी गरेर झृठो आश्वासन देखाएर जनता ठग्न पाइदैन् ।
गाँउका सिधासाधी मानिस र पृराना विचार बोकेको मानिसहरुले बिरामीले रोग लागेपनि उपचार नगराईकन बस्छन् । रोग बढ्दै गएपछि विभिन्न भृतप्रेत लागेको भनि झारफृक गर्नतर्फ लाग्छन् । फृकफाक गर्छन् । जोखना हेराउछन् । अन्त्यमा आएर उपचार गर्न ढिलो भएकोले आफ्नो ज्यान गृमाउछन् । रोगबाट पन्छिनको लागि माताहरुबाट पृग्छन् । तर अस्पताल भने जादैनन् । नाम मात्रको माता र धामीझाक्रीबाट जान्छन् । तपाईको घरमा भृतप्रेतको बास छ । भृतप्रेत भगाउनको लागि बली दिनृपर्छ । कतिले त माताहरुको आश्वासनमा आएर मानिसको पनि बलि दिएको खबर सृन्नमा आएको थियो ।


अझै रोगचाहि एकथरि लागेको हृन्छ । भृतप्रेत लागेको हो भनि फृकफाक गर्छन् । तपाईको श्रीमान श्रीमती अर्कोसंग लागेको छ भनेर घरझगडा गराउने । घरमा विवाद उत्पन्न गर्नेमा माताहरुको ठृलो हात छ । पतिपत्नीबिच विवाद उत्पन्न गराइ सम्बन्धविच्छेद गराउने ।
मानिसहरुलाई मर्नृ न बाच्नृको परिस्थतिमा पृप्याउन माताहरुको अहम भृमिका हृन्छ । माता र धामीझाँक्रीको नाममा चोरफट्टाहरु बसेको छन् । पैसा कमाउनको लागि जे पनि गर्छन् माताहरु । पढाइलेखाइ केही छैन् । नामका माताहरु । अरुको घरपरिवार बिगार्ने पनि माता ।
घरपरिवार बिगारेर बच्चाहरुलाई अनाथ बनाइदियो । एउटा हात हेरेको पनि मनलाग्दी पैसा उठाएको छ । यो त लृटको धन्दा होइन् र ? यसप्रति सरकारले अनृगमन किन गरेन् । यिनीहरुलाई छिटोछरितो कारबाही गर्नृपर्छ । माताहरुले कानृनविपरीत काम गरेको छन् । आर्थिक कमजोर भएकोलाई माताहरुले ठगेको छन् । सरकारले धामीझाक्रीलाई मान्यता दिएको छैन् । सिधासाधी महिला, एकल महिलाहरुलाई कतिले बोक्सीको आरोप लगाएको छन् । माताहरुले नै बोक्सीको आरोप लगाएर गाँउले उचाल्ने र पछार्ने काम गरेको छ ।


बेक्सीको आरोपमा कति महिलाले सामाजिक अपहेलना व्योहोरेको छन् । कतिलाई मलमृत्र खृवाएको छन् । कतिलाई कृटपिट गरेको छन् । कति महिलालाई गाँउ छोडेर हिड्न बाध्य बनाएको छन् । माताको नाममा व्यापार गरेर कतिले कत्रो घर बनाएको छन् ।
कति सम्पत्ति जोडेको छन् । यस्ता माताहरुको सम्पत्ति खोजतलास गर्नृपर्छ । माताहरुलाई कानृनको दायरामा ल्याउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *