मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार

जल नै जीवन हो । अर्थात जल वा पानीको बिना बाच्न
असम्भव छ् । तसर्थ पानीको महत्त्व र शुद्धीकरण जरुरी हुन्छ । नेपाली बजारमा वाटर प्युरिफायरको माग बढदो छ् । बढदो माग सगैं विस्वासीलो र भर्पर्दो ब्रान्डको खोजीमा केन्टले सुप्रिम एक्स्ट्रा मिनरल आर.ओ. वाटर प्युरिफायर नेपाली बजारमा हालै लन्च गरेको छ ।

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सी.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आर. ओ. वाटर प्युरिफायर बजारमा ल्याएको हो ।

यो नयाँ वाटर प्युरिफायरको मूल्य करिब रु. ३४ हजार रहेको छ । यो प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकाले सतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो पानी प्युरीफायर एक वर्षको सेवा वारेन्टी रहेको र देशैभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *