मुलुक डेस्क, जनकपुरधाम । २०८१ असोज ०१, मंगलवार

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ।

भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो। यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ।

#muluktimes #vishwakarma #festive #VishwakarmaPuja #Asoj1

Leave a Reply

Your email address will not be published. Required fields are marked *