मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २८, मंगलवार

मनिषा साहले बनाएको मिथिला चित्रकला नेपाली पासपोर्टमा छापिएको छ । कलाकार साहले बनाएको मिथिला चित्रकला उनकै कपिराईट रहने गरि एमआरपी राहदानीको पेज नम्बर १६ र १७ मा छापिएको छ।

चित्रकलामा मिथिला चित्रकला अब्बल मानिन्छि । मनिषा साह निकै आकर्षक र मनमोहक मिथिला चित्रकला बनाउने गर्छिन । मिथिला क्षेत्रको समृद्धि भाषा, चाडपर्व, धार्मिक अनुष्ठान र रहनसहनलाई मिथिला चित्रकला मार्फत दर्शाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *