मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १८,शनिवार

जाजरकोटमा गएरातीको भूकम्पले नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो। उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *