रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २५, सोमबार

सामाजिक अभियान्ता एवम् चर्चित व्यक्तित्व दुर्गा प्रसाईंले पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली लगायतका नेतालाई आफ्नो अभियानमा आउन आग्रह गरेका छ्न ।

उडल्याण्ड होटल दरबारमार्गमा गरिएको पत्रकार सम्मेलनमा प्रसाईंले यही आउदो असोजमा दलाल, भ्रष्टाचारी ब्यापारीको फोटो सहित नाम सार्वजनिक गर्ने कुरा बताए ।

“बैंकको चर्को ब्याजदरका कारण कसैको ज्यान नजाओस र आत्माहत्या नहोस” भन्दै प्रसाईंले यो अभियान सुरु गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *