प्रमोद सहनी, रौतहट । २०८० जेष्ठ ०४, बिहिवार

रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले भारी मात्रामा युरिया मल बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिए ।

बिहीबार दिउँसोको समयमा राजपुर नगरपालिका-६ स्थित पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको निरीक्षकले बताए ।

muluktimes #rauthat #PoliceRaid #ureafertilizer #Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *