मुलुक डेस्क, काठमाडौं ।२०७८ मंषिर २८, मंगलवार

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । चैत्र १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको आयाेगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । (गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *