राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १४, आइतवार

धनुषामा साना किसान कृषि सहकारी संस्था लि. हंसपुर नगरपालिका३, हंसपुर कठफुलामा भव्यता पुर्वाक सम्पन्न भएका छ्न।

कार्यक्रममा पाचौं वार्षिक सधारण सभाको साना किसा कृषि सहकारी संस्थाको अध्यक्ष किशुन यादवको अध्यक्षता, प्रमुख अतिथिमा हसपुर नपा का मेयर राम ज्ञान मण्डल,वडा ३का अध्यक्ष उदय कुमार सिंह, रामज्ञान मण्डल आदिको सहभागिता थियो ।

उक्त कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि. को सदस्य, स्थानीय, युवा विद्यार्थी, बुद्धिजीवी, शिक्षक, लगाईत स्थानीयहरुको उल्लेखनीय सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *