रामअधार साह, महोत्तरी । २०७८ कार्तिक ११, बिहीवार

महोत्तरीको औरही नगरपालिका ८, टिमकियामा आधारभूत स्वास्थ केन्द्र सामुदायिक भवन र भोइलमा सामुदायिक भवनको समुदघाटन् पुर्वमन्त्री शरत सिंह भण्डारीले गरेका छन ।

विशेष समारोहकावीच सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रूपमा लोसपा नेपालका वरिष्ठ नेता एवं पुर्वमन्त्री तथा महोत्तरी क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्य शरत सिंह भण्डारीले दुवै ठाँउमा नवनिर्मित भवनको समुदघाट गरे ।

उक्त कार्यक्रममा बिशिस्ट अतिथी सांसद निर्जला राउत, अतिथीहरु प्रदेशसभा सदस्य जयनुल राइन, मनराशिसवा नगरपालिकाका प्रमुख संजय कुमार सिंह , लोसपा विद्यार्थी संघको केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा, औरहीका उप-प्रमुख रेनु झा लगायत स्थानीय नेताकार्यकर्ता सहित बुद्धिजीवी, महिला एवं पत्रकारको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *