स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन १२, सोमवार स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ […]
ईण्डो नेपाल सांस्कृतिक समारोहमा जय प्रदा सहभागी ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असार १७, सोमवार ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष […]
थप २० विश्व कीर्तिमानसहित डा. उपाध्यायले बनाए १५३ विश्व कीर्तिमान ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार गीतसंगीतका विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्याएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई हस्तान्तरण गरेका थिए । साहित्यकार […]
भारती खरेलकाे ८६ औं जन्म जयन्ती

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २१, बिहिवार भक्तिमती भारती खरेलको ८६ औं जन्म जयनतीका अवसरमा भारती खरेल स्मृति प्रतिष्ठानले यो वर्षको “भारती खरेल स्मृति पुरस्कार” अध्यात्म साधक परमहंस परिब्राजकाचार्य श्रोत्रियव्रम्हनिष्ठ निरञ्जन प्रिठाधीस्वर अनन्तश्री विभूषित महा मण्डलेश्वर डा. स्वामी आत्मानन्द गिरीजी महाराजलाई प्रदान गरेको छ । २०४९ सालमा स्वर्गीय भारती खरेलको स्मृतीमा स्थापित प्रतिष्ठानले हरेक […]
वालगुरु षडानन्द जन्म जयन्तीमा राष्ट्रिय विभुति घोषणाको माग
वीरेश राई, संखुवासभा । २०७८ मंषिर २३, बिहीवार भोजपुर । भोजपुरको दिङ्लामा वालगुरु षडानन्द अर्थात् १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८७ औं जन्म जयन्ती मनाईएको छ । षडानन्द सीताराम गुठी व्यवस्थापन संस्थाले औपचारिक कार्यक्रम आयोजना गरि १८७ औं जन्म जयन्ती कार्यक्रकम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न झाँकी प्रर्दशनका साथै विद्यालयहरुका विद्यार्थीहरुले कार्यक्रममा मार्चपास र […]
क्यानभासमा “सत्यमोहन बा”
संजीव सिंह, ललितपुर । २०७८ मंषिर २०, सोमवार जिउँदो इतिहास, युग पुरुष एवं वाङ्मय शताब्दी व्यक्तित्व डा. सत्यमोहन जोशीको लाइभ पोट्रेट सम्बन्धि क्यानभासमा “सत्यमोहन बा” को प्रदर्शनी आजबाट सुरुवात भएको हो। ललितपुरको पाटनस्थित बखुम्बहालमा सत्यमाेहन जाशीकाे निवासमा रहेकाे लाेक साहित्य भवनमा क्यानभासमा “सत्यमोहन बा” भन्ने शिर्षकमा प्रदर्शनीको सुरुवात भएको हो । १०३ वर्षीय युग श्रष्टा […]
दीप श्रेष्ठ, सदावहार गायक ‘संगीत भनेको समर्पण हो’

राजेश्वर डी. श्रेष्ठ वर्षः ०२ | अङ्कः १० | असार २०७६ म पत्थरको देवता होइन, तोडिएर तोडिने … अर्थात् सदावहार गीतका गायक दीप श्रेष्ठ । उनै दीप श्रेष्ठ जस्ले जति गीत गाए अमर गाए । पृथक शैली, गायनमा गहिराइ, सार्है चुजी अनि थोरै गाएर धेरै गहिराई नाप्ने जीवन्त गायक । सितारवादक जयनारायण श्रेष्ठ र इन्दिरा श्रेष्ठका सुपुत्रका […]
सुगम संगीतका नायक : दीपक खरेल

संजीव सिंह / आर.डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५ नेपाली सुगम संगीतमा आफ्नो माधुर्य स्वरले मनमोहक र कालजयी गीत गाउन सफल र सरल व्यक्तित्व हुन् – दीपक खरेल । युवा जोशमै रोमाण्टिक तथा भावुक गीत “तिम्रो त्यो हँसिलो मुहारको”, “तिम्रा हर प्रश्नको जवाफ” जस्ता आवाज नेपाली स्रोता माझ पस्कँदै कम […]
शताब्दी संस्कृतिविद् : सत्यमोहन जोशी

संजीव सिंह/आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल सरकारले उनको योगदानको कदर स्वरुप वाङ्मय शताब्दी पुरुष उपाधि लगायत अनेकौं सम्मान तथा विभूषणले सम्मानित गरेको छ। सत्यमोहन जोशी – नेपाली कला, साहित्य, संस्कृति, भाषा आदिका वाङ्मय शताब्दी पुरुष। आफ्नो नाम अनुसार नै सत्य तथ्यको खोजीमा जीवन समर्पण गर्दै आएका सत्यमोहन […]
सांगीतिक नक्षत्रका चम्किला तारा प्रेमध्वज प्रधान

संजीव सिंह / आर.डी. श्रेष्ठ वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ प्रेमध्वज प्रधान ! नामको आरम्भ नै प्रेमबाट भएरै होला उनी अर्थात् प्रेमध्वजका जीवन्त र सजिएका गीतहरूमा प्रेम र पीडा नै प्रस्फुटन हुने गरेका छन् । प्रेम, पीडा र संघर्ष अनि त्यसबीच प्राप्त सांगीतिक सन्तुष्टि जीवनका अनन्य मित्र बने उनका लागि । मिठो […]