शीला खरेल,
वर्षः ०१ |अङ्क: ०८ | बैशाख २०७६
रोज्नु सम्म रोजे
भोग्नु सम्म भोगे
हुनलाई बाँकी केही रहेन जीवनमा
धुलाम्य भएँ
रक्ताम्य भएँ
हास्न सम्म हाँसे
विछट्टै रमाएँ
रूनू सम्म रोएँ
मूलै फुटाएँ
कलै भिर कुँदे
सम्हाल्यौ सवार्यौ
छाल वनि फालिएँ
समेटयौ अंगाल्यौ
अब यस्तै गरी सम्हाल मलाई
जन्मो जन्म यसरी नै नछोड्नु मलाई